856  views

vsansar ADS

☞ एउटै खर्चमा नेपाली समाचारका धेरै वटा वेबसाइटमा विज्ञापन प्रसारण हुने ।
☞ अन्य वेबसाइटमा भन्दा  धैरै सस्तो मूल्यमा विज्ञापन गर्न पाइने ।

हामीसँग आबद्ध समाचार एजेन्सीहरु तथा अनलाइन पोर्टलहरु -(Note:एजेन्सीका संख्याहरु क्रमश थपिदै जानेछन्) Click Here

भिडियो

vsansar ADS (विज्ञापन सेवा)

भि संसार अनलाइन प्रा.लि.ले देशभरको अनलाइन पोर्टलको लागि विज्ञापन संकलन तथा प्रसारण गर्ने कार्य गरिरहेको छ । हाम्रो कम्पनी अनलाइन एड्भरटाइजिङ र मार्केटिङ गर्ने कम्पनी हो । यसले देशभरबाट विज्ञापनदाताको विज्ञापन संकलन गरी प्रसिद्ध अनलाइन पोर्टलहरूमा विज्ञापन प्रसारण गर्दछ । अहिले विज्ञापनको क्षेत्रमा धेरै नैं प्रतिस्पर्धा हुने गरेको हुदा विज्ञापनदातालाई सस्तो मुल्यमा उच्च प्रतिफल ( High Result ) दिन सक्ने गरी विज्ञापन प्रसारण गर्नुपर्ने आवश्यकता छ । विज्ञापनदाता के जान्न चाहन्छ भने आफूले दिएको विज्ञापनको रिजल्ट के आयो, Performance कस्तो रह्यो, के कति views भयो आदि इत्यादि । उनीहरू विज्ञापनको प्रतिफलको आधारमा पैसा तिर्न तयार हुन्छन् ।

त्यसैले हामीले ल्याएका छौं views, result र performance मा आधारित उच्च प्रतिफल दिने परिणाम मुखी विज्ञापन सेवा । यस्तो प्रकारका विज्ञापनबाट विज्ञापनदाता धेरै नै सन्तुष्ट हुने गर्दछ । यसमा विज्ञापनको रिजल्ट के आयो, Performance कस्तो रह्यो, के कति views भयो, कुन कुन पोर्टलहरुमा प्रसारण भयो, कति दिनको लागि प्रसारण भयो, अधिकतम Views (Views Limit) कति हो, शूल्क कति लाग्ने आदि इत्यादि हेर्न र सोही बमोजिम विज्ञापन गर्न सकिन्छ । Views को आधारमा मात्र विज्ञापनदाता बाट शूल्क असुल गरिने छ । यसरी हामीले संकलन गरेका विज्ञापन देशभरका प्रसिद्ध अनलाइन पोर्टलहरुमा प्रसारण गर्ने गर्दछौं । विज्ञापन प्रसारण गरे वापतको सेवा शूल्क पनि views को आधारमा नै अनलाइन पोर्टलहरुलाई भुक्तानी गर्दछौं ।
यसबाट विज्ञापनदातालाई हुने फाइदाहरू

१. अन्य वेबसाइटमा भन्दा  धैरै सस्तो मूल्यमा विज्ञापन गर्न पाइने ।

२. खर्च एउटै हुने तर धेरै वटा नेपाली समाचारको वेबसाइट (News Portals) मा विज्ञापन प्रसारण गरिने ।

३. आफुले चाहेको ठाउँहरूमा मात्र विज्ञापन डिस्प्ले हुने ।

४ . खरिद गरेको प्याकेजको views target पुरा नभए सम्म विज्ञापन प्रशारण भइ रहने ।

५. विज्ञापन गर्न डलरको आवश्यकता नपर्ने ।

६. उच्च प्रतिफल पाइने ।

७. Views,Click,CPC, CPV, Performance र Result मा आधारित विज्ञापन

८. आफूले तिरेको मूल्य पुरा असुल हुने ।

९. Facebook, YouTube र Twitter भन्दा धेरै नै सस्तो मूल्यमा प्रसारण हुने ।

१०. विज्ञापन प्रभावकारी हुने

११. विज्ञापन दिने सरल तरिका ।

१२. Comment हेर्न र हटाउन पाइने

१३. Like, Comment र Share को व्यवस्था भएको

१४. सबै विज्ञापनहरुलाइ फेसबुकमा एक मुस्ट रुपमा बेला बेला Boost पनि गरिने ।

१५. विज्ञापनलाई EDIT पनि गर्न मिल्ने ।

१६. प्रोमो कोड मार्फत १५ प्रतिशत सम्म Cash Back पनि पाइने ।

भिडियो हेर्नुहोस

How To Register/Create An Account

How To Post An Ad.

विज्ञापन प्रसारण गर्ने अनलाइन पोर्टलहरूलाई हुने फाइदा हरु :

१. विज्ञापन क्षेत्रमा भएको उच्च प्रतिस्पर्धामा आफ्नो कम्पनीलाई एक कदम अगाडि बढाउन ।
२. आफ्नो पोर्टलको Resource Optimization गर्न ।
३. एउटै स्क्रिन साइजमा धेरै वटा विज्ञापन प्रसारण गर्न ।
४. विज्ञापन संकलन मा हुने समस्याको समाधान गर्न
५. विज्ञापन संकलनमा हुने खर्च घटाउन
६. उच्च प्रतिफल प्राप्त गर्न ।
७. विज्ञापन दातालाई High Performance को विज्ञापन सेवा दिई कम्पनीको साख (credit ) बढाउन ।

हाम्रो यो विज्ञापन सेवाबाट विज्ञापनदाता र प्रसारण गर्ने संस्था दुबैलाई फाइदा पुग्नेछ । तसर्थ यो प्रणालीमा जोडिनुहुन समस्त विज्ञापनदाताहरुलाई अनुरोध छ ।

विज्ञापन प्रसारणको प्रकार

1. Shared TimeSlot Ads: यस प्रकारको विज्ञापन प्रसारण गर्दा एउटै स्क्रिनमा फरक फरक समयमा छुट्टाछुटै विज्ञापनहरू डिस्प्ले हुनेछ । हामीले Advanced Algorithm प्रयोग गरी कुन कुन विज्ञापनहरू प्रसारण गर्ने हो सो छानी छानी प्रसारण गर्नेछौं । यो विज्ञापन धेरै वटा समाचार पोर्टलमा एकसात प्रसारण हुन्छ । यसको शूल्क पनि सस्तो रहेको छ ।

2. Dedicated Ads : यसमा  निश्चित views target पूरा नभए सम्म वा निश्चित दिन / समय पूरा नभए सम्म एउटै विज्ञापन प्रसारण भइरहन्छ । यो एक पटकमा एउटा मात्रै वेवसाइटमा प्रसारण हुनेछ । यसको मूल्य Shared Timeslot Ads को भन्दा बढी रहेको छ ।

विज्ञापनको Format तिन किसिमको रहेको छ ।

1. JPEG/JPG/PNG  Still Image

2. GIF Motion एनिमेशन

3. YouTube/Facebook/Twitter Video  

विज्ञापनको स्क्रिन साइज

Max File Size 15mb/ Dimension 400px by 400px OR 1000px:100px)

1. Rectangular JPG, GIF,PNG :

Width: Up To 1000 Pixel and Height Up To 100 Pixel
2. Square JPG, GIF,PNG :

Width: Up To 400 Pixel and Height Up To 400 Pixel
3. YouTube, Facebook, Twitter or any other Social Media Video : Width – up to 400 Pixel and Height up to 350 Pixel

Pricing

वेवसाइटको जुनसुकै भागमा विज्ञापन प्रसारण भए पनि सेवा शूल्क दर समान रहनेछ । सबै Format/किसिमको विज्ञापनको दर समान रहनेछ । विज्ञापन प्रसारणको अवधी असिमीत रहनेछ । के कति शूल्क लाग्ने र कति अवधीसम्म प्रसारण हुने कुराको निर्क्योल views ले मात्र तय गर्नेछ । जव सम्म खरिद गरिएको views limit पुरा हुदैन तव सम्म विज्ञापन प्रसारण भइ रहनेछ । एकपटक तोकिएको views limit पुरा भएपछी विज्ञापन स्वत: निश्क्रिय हुनेछ

1. Shared TimeSlot Ads Pricing

Maximum views limit price
25 thousand views Rs.1,000-/-
50 Thousand Views Rs.1,700-/-
1 lakh views Rs.3,000/-
3 Lakh Views Rs.9,000
5 Lakh views Rs. 15,000/-
10 Lakh Views Rs.30,000/-
1 Crore Views Rs. 3 Lakh

(Add On Package: Additional 10 Days Facebook Boost @Rs.1450 available on each Advertisement.)

2. Dedicated Ads with Target Views Pricing

Maximum views limit price
25 thousand views Rs.2,000-/-
50 Thousand Views Rs.3,400-/-
1 lakh views Rs.6,000/-
3 Lakh Views Rs.18,000
5 Lakh views Rs. 30,000/-
10 Lakh Views Rs.60,000/-
1 Crore Views Rs. 6 Lakh
(Add On Package: Additional 10 Days Facebook Boost @Rs.1450 available on each Advertisement.)

2. Dedicated Ads with Duration Pricing: 
Depends on your need.
हामीसँग आबद्ध समाचार एजेन्सीहरु तथा
हामीसँग आबद्ध समाचार एजेन्सीहरु तथा अनलाइन पोर्टलहरु -(Note:एजेन्सीका संख्याहरु क्रमश थपिदै जानेछन्) Click Here

विज्ञापनको नमुना हेर्नुहोस ।
(a) 1000 pixel by 100 pixel example 

(b) 400 pixel by 400 pixel example 

(c) YouTube/Facebook/Twitter Video Promotion example 

See Our Ads Policy

Sign Up Today!

Agent Sign Up

Publisher Sign UP

v.sansar online pvt.ltd
Puspalal Chowk, Biratnagar
Morang, Province No. 1,Nepal
 Mr. Sunim Shrestha
Business Advisor
Mobile :9842548686
Email : [email protected]
Office : 9862299989 / 9812330104
Websites https://ads.vsansar.com.np
https://property.vsansar.com.np
https://news.vsansar.com.np
WhatsApp : 9862299989
Facebook Group : 
Facebook page: https://www.facebook.com/vsansar430
WhatsApp Group: 
YouTube: 

Download Our Mobile App

Blogs