276  views

v.sansar ads partner agent

✳️अन्य पेशा गर्दा गर्दै थप आम्दानी गर्नेे सुवर्ण अवसर ।

भि.संसारको पार्टनर एजेन्ट बनी  थप आम्दानी गर्न सकिन्छ । के तपाइ विज्ञापनको क्षेत्रमा काम गर्दै हुनुहुन्छ ? अथवा तपाई विज्ञापनको क्षेत्रमा काम गर्न चाहनुहुन्छ भने हामीसँग मिलेर सहकार्य गर्नुहोस । हामीले ल्याएकाछौँ धेरै वटा समाचार पोर्टलमा एकसात प्रसारण गर्न मिल्ने विज्ञापन सेवा(Multi-Publisher Advertising System) । यो यस्तो विज्ञापन सेवा हो जसबाट कम खर्चमा उत्कृष्ट सेवा प्रदान गर्न सकिन्छ ।  हाम्रो यो एडभरटाइजिङ(विज्ञापन) प्याकेजको बिक्री गरी २५ देखि ५० प्रतिशत सम्म कमिशन पाउन सकिन्छ ।

भि. संसारबाट विज्ञापन गर्दा हुने फाइदाहरू

१. अन्य वेबसाइटमा भन्दा  धैरै सस्तो मूल्यमा विज्ञापन गर्न पाइने ।

२. खर्च एउटै हुने तर धेरै वटा नेपाली समाचारको वेबसाइट (News Portals) मा विज्ञापन प्रसारण गरिने ।

३. आफुले चाहेको ठाउँहरूमा मात्र विज्ञापन डिस्प्ले हुने ।

४ . खरिद गरेको प्याकेजको views target पुरा नभए सम्म विज्ञापन प्रशारण भइ रहने ।

५. विज्ञापन गर्न डलरको आवश्यकता नपर्ने ।

६. उच्च प्रतिफल पाइने ।

७. Views,Click,CPC, CPV, Performance र Result मा आधारित विज्ञापन

८. आफूले तिरेको मूल्य पुरा असुल हुने ।

९. Facebook, YouTube र Twitter भन्दा धेरै नै सस्तो मूल्यमा प्रसारण हुने ।

१०. विज्ञापन प्रभावकारी हुने

११. विज्ञापन दिने सरल तरिका ।

१२. Comment हेर्न र हटाउन पाइने

१३. Like, Comment र Share को व्यवस्था भएको

१४. सबै विज्ञापनहरुलाइ फेसबुकमा एक मुस्ट रुपमा बेला बेला Boost पनि गरिने ।

१५. विज्ञापनलाई EDIT पनि गर्न मिल्ने ।

१६. प्रोमो कोड मार्फत सेवाग्राहीले १५ प्रतिशत सम्म Cash Back पनि पाउने ।(Partner Agent -YouTuber र TikTok Star को लागि मात्र)

हाम्रो बारेमा थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोस

* Partner Agent लाई MRP मा ५० प्रतिशत कमिसन दिइनेछ ।

बिभिन्न कम्पनि, अफिस, होटल, स्कुल, कलेज, हस्पिटल अथवा सबै प्रकारका व्यावसायीहरुसँग  सम्बन्ध स्थापीत  गरी भि.संसार  ADS को बारेमा बताइ   विज्ञापन प्याकेज बिक्री गर्नुपर्नेछ । तपाइले हामीले तोकेको MRP मुल्य को ५०% कमिशन पाउनुहुनेछ । मुल्य सूची यो लिंकको अन्त्यमा Pricing मा राखिएको छ हेर्नुहोला । Click Here

*  प्रोमो कोड प्रचार  मार्फत २५ प्रतिशत कमिसन दिइनेछ ।

यदि तपाई YouTuber, Tiktok Star हुनुहुन्छ भने तपाइले घर बसी बसी बिना मेहनत २५% सम्म कमिशन पाउनुहुनेछ । यो हो प्रोमो कोडको  प्रचार । त्यसका लागि तपाइले आफ्नो प्रत्येक TikTok, YouTube भिडियोको अन्त्यमा भि.संसारको सेवाको  बारेमा छोटकरीमा  बताइदिनुहोस र तपाइको प्रोमो कोड हाली User Account बनाउन लगाउनुहोस या विज्ञापन पोष्ट गर्दा तपाइको  प्रोमो कोड हाल्न प्रेरित  गर्नुहोस । हामीले हाम्रो पार्टनर एजेन्ट लाई प्रोत्साहन गर्न कस्टमरलाई समेत प्रोमो कोड हाल्न प्रेरित गरेका छौं । कस्टमरले प्रोमो कोड हालेमा १५ %  क्यास व्याक अफर पाउने छ । क्यास व्याक को आकर्षणले प्रोमो कोड हाल्ने छ । त्यस वापत पार्टनर एजेन्टले २५ % कमिसन पाउने छ । २५+१५ =४०% हामीले sacrifice गर्नेछौ । Ad एकाउन्ट बनाउदा नै promo code हाल्न लगाउनु भयो भने झन lifetime नै त्यो कस्टमरले विज्ञापन पोष्ट गर्दा प्रत्येक पटक पार्टनर एजेन्ट ले २५ % कमिसन पाउने सिष्टम बनाएका छौं । सबै काम कम्प्युटरले अटोमेटिक गर्नेछ । विज्ञापनदाताले  विज्ञापन दिइ इसेवा बाट पे गर्ने वितिकै पार्टनर एजेन्ट को प्रोफाइलमा Ad Amount को २५ % काटिएर जानेछ । यसबाट एजेन्टले आर्थिक लाभ पाउनेछ । तपाईलाई एउटा प्रोमो कोड दिनेछौ । हजुरले के गर्नुपर्‍यो भने माथि भने बमोजिम हाम्रो बारेमा छोटो introduction दिएर तपाईको प्रोमो कोड हाली युजर बनाउन लगाउनु होला । प्रोमो कोड हालेमा विज्ञापन पोष्ट गर्दा १५% क्यास ब्याक पाउनुहुनेछ भन्नुहोला । यसरी हजुरले lifetime कमिशन पाइरहनु हुनेछ ।

हाम्रो बारेमा थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोस
भिडियो हेर्नुहोस

Requirements :

  1. Registered on PAN / VAT (Optional)
  2. Nepali citizen

Please Submit Your Application From Below Link

https://ads.vsansar.com.np/agent-form.php

ads login | home

v.sansar online pvt.ltd
Puspalal Chowk, Biratnagar
Morang, Province No. 1,Nepal
Mr. Sunim Shrestha
Business Advisor
Contact Via WhatsApp: 9862299989
Email : [email protected]
Websites https://ads.vsansar.com.np
https://property.vsansar.com.np
https://news.vsansar.com.np
Facebook Group : 
Facebook page: https://www.facebook.com/vsansar430
WhatsApp Group: 
YouTube: 

Download Our Mobile App

Blogs