546  views

श्रेस्ता दाखेल खारेज गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु

श्रेस्ता दाखेल खारेज गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु

पारित भएको सक्कल लिखत,

निर्णय मिसिल,

सम्बन्धित व्यक्ति स्वयं उपस्थित भै २ प्रति फोटो टास्नुपर्ने,

ल्याप्चे लगाउनु पर्ने ।

Blogs