- +977 9862299989
- [email protected]
639 views
नामसारी गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु
नामसारी गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु
| सक्कल ज.ध.प्र.पूर्जा,
चालू आ.व.को मालपोत असुली रसिद, नाता प्रमाण, मृत्युदर्ता, धेरै हकदार भए मन्जुरीनामा, स्थायी ठेगाना भएको न.पा.गा.वि.स.को सिफारिश, मृतकको पति पत्नी छोरा छोरी बाहेक अन्यको हकमा आवश्यकतानुसार सार्बजनिक सूचना सर्जमिन |
