132  views

तीन पुस्ते गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु

तीन पुस्ते गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु

सक्कल ज.ध.प्रमाण पूर्जा,

नागरिकता प्रमाणपत्र,

फोटो प्रमाणित सहितको ३ पुस्ते खुलेको स्थायी वसोवास भएको गा.वि.स. न.पा.को सिफारिश स्वामित्व प्राप्त गरेको श्रोत कागजात र अन्य आवश्यक प्रमाण

Blogs