241  views

विर्ता जग्गा जोताहाको हकमा दर्ता गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु

विर्ता जग्गा जोताहाको हकमा दर्ता गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु

२०५३ असार मसान्तभित्रको रै.प. दर्ता माग निवेदन,

जोताहा निस्सा,

फिल्डवुक,

फिल्डनक्शा,

सम्भव भएसम्म भू.सु. २ नं अनुसूचि,

जग्गा रहेको न.पा. गा.वि.स. को सिफारिश,

नामसारी रै.प. दर्ता भए नाता प्रमाणित,

मृत्यु दर्ता प्रमाणपत्र,

हकदावी सम्बन्धी सार्बजनिक सूचना र अन्य आवश्यक प्रमाण

Blogs