- +977 9862299989
- [email protected]
548 views
विर्ता जग्गा जोताहाको हकमा दर्ता गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु
विर्ता जग्गा जोताहाको हकमा दर्ता गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु
| २०५३ असार मसान्तभित्रको रै.प. दर्ता माग निवेदन,
जोताहा निस्सा, फिल्डवुक, फिल्डनक्शा, सम्भव भएसम्म भू.सु. २ नं अनुसूचि, जग्गा रहेको न.पा. गा.वि.स. को सिफारिश, नामसारी रै.प. दर्ता भए नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्र, हकदावी सम्बन्धी सार्बजनिक सूचना र अन्य आवश्यक प्रमाण |
