- +977 9862299989
- [email protected]
256 views
जग्गा दृष्टी बन्धक / रोक्का वा फुकुवा गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु
जग्गा दृष्टी बन्धक / रोक्का वा फुकुवा गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु
पारित वन्धकी लिखत, सरकारी अड्डा अदालत वा वित्तिय संस्थावाट रोक्का वा फुकुवा गरिदिने पत्र, सक्कल ज.ध.प्रमाणपूर्जा, सम्बन्धीत संस्थाको प्रतिनिधी उपस्थित हुनु पर्ने, जग्गा धनी उपस्थित हुनु पर्ने
|