- +977 9862299989
- [email protected]
507 views
छुट जग्गादर्ता (रैकर जग्गा) गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु
छुट जग्गादर्ता (रैकर जग्गा) गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु
| रैकर परिणत भएको साविक लगत,
फिल्डबुक, नक्शा, जग्गा रहेको न.पा. गा.वि.स.को सिफारिश, हकदारले जग्गादर्ता माग भएकोमा नाता प्रमाणित मृत्युदर्ता, स्थायी वसोवास भएको न.पा. गा.वि.स.को हकदार खुलेको सिफारिश सम्भव भएसम्म भू.सु.७ नं फाँटवारी, हकदावी सम्बन्धी सार्बजनिक सूचना, नागरिकताको प्रमाणपत्र र अन्य आवश्यक प्रमाण |
