- +977 9862299989
- [email protected]
648 views
घर जग्गा रजिष्टे्रशन पास गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु (राजिनामा, हालै देखिकाे बकस, अंशबंडा आदि)
घर जग्गा रजिष्टे्रशन पास गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु (राजिनामा, हालै देखिकाे बकस, अंशबंडा आदि)
सक्कल ज.ध.प्र.पूर्जा,
नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपी समेत (लिने दिनेको),
चालू आ.व.को मालपोत असूली रसिद घर समेत भए कर क्लियरेन्स पत्र
र राजिनामा लिखत
