- +977 9862299989
- [email protected]
vsansar ads vendor proposal
परिणाम मुखी विज्ञापन सेवामा जोडिनुहुन
Resultant Advertising Service
भि संसार अनलाइन प्रा.लि.ले देशभरको अनलाइन पोर्टलको लागि विज्ञापन संकलन तथा प्रसारण गर्ने कार्य गरिरहेको छ । हाम्रो कम्पनी अनलाइन एड्भरटाइजिङ र मार्केटिङ गर्ने कम्पनी हो । यसले देशभरबाट विज्ञापनदाताको विज्ञापन संकलन गरी प्रसिद्ध अनलाइन पोर्टलहरूमा विज्ञापन प्रसारण गर्दछ । अहिले विज्ञापनको क्षेत्रमा धेरै नैं प्रतिस्पर्धा हुने गरेको हुदा विज्ञापनदातालाई सस्तो मुल्यमा उच्च प्रतिफल ( High Result ) दिन सक्ने गरी विज्ञापन प्रसारण गर्नुपर्ने आवश्यकता छ । विज्ञापनदाता के जान्न चाहन्छ भने आफूले दिएको विज्ञापनको रिजल्ट के आयो, Performance कस्तो रह्यो, के कति views भयो आदि इत्यादि । उनीहरू विज्ञापनको प्रतिफलको आधारमा पैसा तिर्न तयार हुन्छन् ।
त्यसैले हामीले ल्याएका छौं views, result र performance मा आधारित उच्च प्रतिफल दिने परिणाम मुखी विज्ञापन सेवा । यस्तो प्रकारका विज्ञापनबाट विज्ञापनदाता धेरै नै सन्तुष्ट हुने गर्दछ । यसमा विज्ञापनको रिजल्ट के आयो, Performance कस्तो रह्यो, के कति views भयो, कुन कुन पोर्टलहरुमा प्रसारण भयो, कति दिनको लागि प्रसारण भयो, अधिकतम Views (Views Limit) कति हो, शूल्क कति लाग्ने आदि इत्यादि हेर्न र सोही बमोजिम विज्ञापन गर्न सकिन्छ । Views को आधारमा मात्र विज्ञापनदाता बाट शूल्क असुल गरिने छ । यसरी हामीले संकलन गरेका विज्ञापन देशभरका प्रसिद्ध अनलाइन पोर्टलहरुमा प्रसारण गर्ने गर्दछौं । विज्ञापन प्रसारण गरे वापतको सेवा शूल्क पनि views को आधारमा नै अनलाइन पोर्टलहरुलाई भुक्तानी गर्दछौं । त्यसैले जति धेरै views आउछ सोही बमोजिम नै भुक्तानी गर्दछौं ।
यसबाट विज्ञापनदातालाई हुने फाइदाहरू
१. धैरै सस्तो मूल्यमा विज्ञापन गर्न पाइने
२. देशभरको प्रसिद्ध अनलाइन पोर्टलहरुमा एकै साथ प्रसारण हुने
३. डलरको आवश्यकता नपर्ने ।
४. उच्च प्रतिफल पाइने ।
५. Views, Performance र Result मा आधारित विज्ञापन
६. आफूले तिरेको मूल्य पुरा असुल हुने ।
७. Facebook, YouTube र Twitter भन्दा धेरै नै सस्तो मूल्यमा प्रसारण हुने ।
८. विज्ञापन प्रभावकारी हुने
९. विज्ञापन दिने सरल तरिका ।
विज्ञापन प्रसारण गर्ने अनलाइन पोर्टलहरूलाई हुने फाइदा हरु :
१. विज्ञापन क्षेत्रमा भएको उच्च प्रतिस्पर्धामा आफ्नो कम्पनीलाई एक कदम अगाडि बढाउन
२. आफ्नो पोर्टलको Resource Optimization गर्न ।
३. एउटै स्क्रिन साइजमा धेरै वटा विज्ञापन प्रसारण गर्न ।
४. विज्ञापन संकलन मा हुने समस्याको समाधान गर्न
५. विज्ञापन संकलनमा हुने खर्च घटाउन
६. उच्च प्रतिफल प्राप्त गर्न ।
भिडियो हेर्नुहोस
विज्ञापनको Format तिन किसिमको रहेको छ
- JPEG/JPG/PNG Image
- GIF एनिमेशन
- YouTube/Facebook/Twitter Video
विज्ञापनको स्क्रिन साइज
- Rectangle JPG, GIF,PNG : Width: Up To 1200 Pixel and Height Up To 100 Pixel
- Square JPG, GIF,PNG : Width: Up To 400 Pixel and Height Up To 400 Pixel
- YouTube, Facebook, Twitter or any other Social Media Video : Width – up to 400 Pixel and Height up to 350 Pixel
विज्ञापन प्रसारण गर्ने तरिका
विज्ञापन प्रसारण गर्न तपाइको वेवसाइटको लागि दुइ वटा HTML IFRAME Code उपलब्ध गराइनेछ ।
- एउटा Rectangular – अधिकतम 1200 by 100 pixel को लागि
- र अर्को Square – अधिकतम 400 By 400 Pixel को लागि
Vendor लाइ विज्ञापनको प्रगति तथ्यांक हेर्न निम्नानुसारको सुविधा उपलब्ध गराइनेछ ।
- Vendor Admin Dashboard
- List of all Advertisements Displaying on your Website.
- Received views on per advertisement.
- Total Views Received from the all advertisements.
- Bank Transfer Statement
विज्ञापनको नमुना हेर्नुहोस ।
(a) 1200 pixel by 100 pixel
(b) 400 pixel by 400 pixel
(c) YouTube/Facebook/Twitter Video Promotion
Pricing
वेवसाइटको जुनसुकै भागमा विज्ञापन प्रसारण भए पनि सेवा शूल्क दर समान रहनेछ । सबै Format/किसिमको विज्ञापनको दर समान रहनेछ । विज्ञापन प्रसारणको अवधी असिमीत रहनेछ । के कति शूल्क लाग्ने र कति अवधीसम्म प्रसारण हुने कुराको निर्क्योल views ले मात्र तय गर्नेछ । जव सम्म खरिद गरिएको views limit पुरा हुदैन तव सम्म विज्ञापन प्रसारण भइ रहनेछ । एकपटक तोकिएको views limit पुरा भएपछी विज्ञापन स्वत: निश्क्रिय हुनेछ ।
विज्ञापन प्रसारण गर्ने वेवसाइट/Vendor ले प्राप्त गर्ने सेवा शूल्क निम्न बमोजिम रहेको छ । Vendor वेवसाइटले प्रत्येक विज्ञापनबाट प्राप्त गरेको सम्पूर्ण views को कूल योगफललाइ रु 0.010 ले गुणा गरी प्राप्त रकम Vendor/वेवसाइटलाइ उपलब्ध गराइनेछ ।
Views | price |
Per 1 View | Rs 0.010 |
हाम्रो यो विज्ञापन सेवाबाट विज्ञापनदाता र प्रसारण गर्ने संस्था दुबैलाई फाइदा पुग्नेछ । तसर्थ यो प्रणालीमा जोडिनुहुन हजुर लाई हार्दिक अनुरोध छ ।
हामीसँग आबद्ध समाचार एजेन्सीहरु तथा अनलाइन पोर्टलहरु -(Note:एजेन्सीका संख्याहरु क्रमश थपिदै जानेछन्)
See Our Ads Policy
https://ads.vsansar.com.np/
Email Us : [email protected]
Email Us : [email protected]
v.sansar online pvt.ltd Puspalal Chowk, BiratnagarMorang, Province No. 1,Nepal Mr. Sunim Shrestha Business Advisor Mobile :9842548686 Email : [email protected] Office : 9862299989 / 9812330104 Websites https://ads.vsansar.com.np https://property.vsansar.com.np https://news.vsansar.com.np WhatsApp : 9862299989 Facebook Group : Facebook page: https://www.facebook.com/vsansar430 WhatsApp Group: YouTube: