225  views

दाखिला खारिज (दा.खा). गर्दा मालपाेत कार्यालयमा पेश गर्नुपर्ने कागजातहरु

(क) मोही दा.खा. भू.सु.को निर्णय तथा जनाउ पत्र,

सक्कल ज.ध.प्रमाण पूर्जा,

नागरिकता प्रमाणपत्र र अन्य आवश्यक प्रमाण

(ख) अदालतको फैसला र मिलापत्र अनुसार दा.खा. अदालतको तहगत अन्तिम फैसलाहरु तथा जनाउपत्र,

निवेदकको नागरिकता -दर्ता बाँकी भए जग्गा दर्ता कार्यविधी पूरा गर्नुपर्ने आदि)

(ग) शे.व. दा.खा
शे.व. लिखत,

सिफारिश,

मृत्युदर्ता,

लिखत सदर हुनुपर्ने,

नागरिकता,

मालपोत रसिद र आवश्यकता अनुसार अन्य प्रमाण

Blogs