chitwan Land 329  views Normal

चितवन सौराहा चौक नजिकैको हाइवे बाट १०० मिटरको दुरीमा क्वेस्ट मोडेल कलेज र दुर संचार कार्यालय सङ्ग जोडिएको कित्ता काट भएको घडेरीहरु बिक्रीमा । यसैगरी चितवन टाडी चौकबाट १ कि.मी. दुरीमा रहेको सुब्बा चौक लौरीघोल चौक नजिकै ६ बिगाहमा प्लानिङ्ग गरिएको २२ फिट बाटो भएको केहि घडेरीहरु होलसेलमा बिक्री land for sale chitwan sauraha

NRS. 0

On Sale

Property Features
  • area6 bigaha
  • priceNegotiable

Blogs